सहरे बगरमा पुनः खेती हुने, पाँच वर्षपछि पलाउँदै आशा

सहरे बगरमा पुनः खेती हुने, पाँच वर्षपछि पलाउँदै आशा

बाढीले पुरेको आरुवोट वेशी बगर क्षेत्रलाई पुरानै उर्वर अवस्थामा फर्काउनका लागि प्रकृति रिसोर्सेस सेन्टर काठमाडौं र आरुवोट वेशी बगर खेत सरसफाइ उपभोक्ता समितिबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। मिति २०८२ चैत १७ गते भएको उक्त सम्झौता अनुसार अब बगरको ढुङ्गा र बालुवा हटाएर जमिनलाई खेतीका लागि उपयुक्त बनाइनेछ। यस परियोजनाका लागि प्रकृति रिसोर्सेस सेन्टरले ५ लाख रुपैयाँ र उपभोक्ता समितिले ५० हजार रुपैयाँ गरी कुल ५ लाख ५० हजार रुपैयाँको लगानीमा सरसफाइ अभियान सञ्चालन गरिने भएको छ।

 

पूरा समाचार यहाँ पढ्नुहोस्: https://radiomission.org/archives/14043