
१० वैशाख, बुटवल। जलवायु परिवर्तनको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न र अनुकूलनका योजनाहरूलाई समुदाय स्तरसम्म पुर्याउन दाङमा सातौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
जलवायु सुशासनका लागि समन्वयात्मक नीति र अभ्यास : स्थानीयकरण, वित्त र न्याय मूल नाराका साथ दाङको लमहीमा बिहीबार क्लाइमेट डेभलपमेन्ट डायलग लगायत विभिन्न १२ वटा सामाजिक संघ संस्थाको सहकार्यमा सम्मेलन भएको हो । सम्मेलनमा नीति निर्माता, जनप्रतिनिधि र विज्ञहरूले जलवायु न्याय र सुशासनका विविध पक्षमा छलफल गरेका छन्।
पूरा समाचार यहाँ पढ्नुहोस्: https://www.onlinekhabar.com/2026/04/1916779/climate-conference-stakeholders-demand-to-bridge-the-gap-between-climate-policy-and-practice