10/11/2016

जलवायु सम्मेलनमा हल्लीखल्ली

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जितसंगै मोरक्कोको मराकेसमा जारि जलवायु परिवर्तन सम्बन्धि राष्ट्रसंगी सम्मेलन (कोप २२) मा हल्लीखल्ली मच्चिएको छ |

“पेरिस सम्झौता कार्यान्वयन नहुने त होइन भन्नेमा वार्ताकारहरु चिन्तित बनेको मैले देखें”, नेपालको तर्फबाट जलवायु सम्मेलनमा सहभागी विज्ञ राजु पण्डित क्षेत्रीले भने, “उनको विजयले सबैलाई चकित पारेको छ र जलवायु परिवर्तनका मुद्दामा अनिश्चितता पनि निम्त्याएको छ |” अमेरिकाले सम्झौता खारेज गरे जापान, बेलायत, क्यानेडा, चीन र भारतले पनि हात झिक्न सक्ने र त्यस्तो अवस्थामा सम्झौता कम्जोर बन्न सक्ने उनको भनाइ छ |

Read the full article regarding the significance of Trump’s Presidency for Climate Policies, published in Kantipur on 10 November 2016, here