img
Resources

Newsletters

img
जलवायु परिवर्तनको विषय स्थानीय निर्वाचनको मुद्दा बन्न किन जरूरी ? (CSOs Call)

नागरिक सङ्घ/संस्थाहरूको राजनीतिक दलहरूलाई सुझाव

जलवायु परिवर्तन विश्वव्यापी मुद्दा भए तापनि यसको समाधानका लागि अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय तहको संयुक्त प्रयास जरुरी छ । संवैधानिक र कानुनी व्यवस्थाअनुसार जलवायु परिवर्तनसँग सम्बन्धित थुप्रै क्षेत्र स्थानीय सरकारको अधिकारअन्तर्गत छ । स्थानीय सरकारले जलवायु परिवर्तनसँग सम्बन्धित नीति, नियम र योजनाहरू लागु गर्ने, जलवायुमैत्री विकासका लागि अनुकूलन र कार्बन न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने र ती कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत/साधनको व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी स्थानीय सरकारहरूको रहन्छ ।
जलवायुमैत्री विकास अवधारणालाई स्थानीय सरकारसम्म पुयाउन र पालिकालाई जलवायु परिवर्तन कार्यमा अग्रसर बनाउन राजनीतिक तहबाटै यो विषयमा नेतृत्व लिनुपर्ने देखिन्छ । आउँदो स्थानीय निर्वाचनका सन्दर्भमा सबै राजनीतिक दलहरूलाई जलवायु परिवर्तनमा सरोकार राख्ने ३० वटा सङ्घ/स‍ंस्थाहरूका तर्फबाट, जलवायु परिवर्तनसम्बन्धी सम्बोधन गर्नुपर्ने विषयहरू समेटेको साझा सुझाव यस दस्ताबेजमा समेटिएको छ ।

View
img
Nepali CSOs Call for Action: Building Global Cooperation for Enhancing Climate Actions in Nepal'

Climate and Development Dialogue, a group of civil society organizations in Nepal, urge the global leaders meeting in the 74th session of the United Nations General Assembly and Climate Action Summit in New York in September 2019, for the urgent and ambitious actions to combat the global problem of climate change through 'Nepali CSOs Call for Action: Building Global Cooperation for Enhancing Climate Actions in Nepal'. The Call is endorsed by 31 civil society organizations of Nepal. 

View